२२ दशमलव ३७ अंकले उकालो लागेर बन्द भयो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२२ दशमलव ३७ अंकले उकालो लागेर बन्द भयो नेप्से



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २२ दशमलव ३७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १७३ कम्पनीको ४२ लाख १५ हजार ६ सय ५१ कित्त सेयर बाट १ अर्ब ७ करोड ४२ लाख ३८ हजार ३४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्सले कमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ६४ दशमलव ६५ अंकले उकलो लागेको छ। आज विकास बैँक ३७ दशमलव ८२ अंकले, लाइफ इन्स्योरेनस समुह ३७ दशमलव ३६ अंकले, बैँक समुह २९ दशमलव ५२ अंकले, होटल समुह २२ दशमलव ७८ अंकले, उतपादनमुलक समुह १० दशमलव ९४ अंकले, लघुवित्त समुह १० दशमलव ५५ अंकले, जलविधुत समुह ७ दशमलव ३४ अंकले, फाइनान्स समुह ५ दशमलव ५९ अंकले र टे«डिड. समुह २ दशमलव ७९ अंकले उकालो लागेको छ ।
आज अन्य समुह भने ओरालो लागेको छ । आज अन्य समुह १ दशमलव ९४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार १५:२२