नेप्सेमा ४० लाख कित्ता बोनस शेयर  सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ४० लाख कित्ता बोनस शेयर  सूचिकृत



काठमाडौं।  नेप्सेमा आज ४० लाख ६७ हजार १ सय ५३ कित्ता बोनस शेयर  सूचिकृत भएकाे  छ। अाज  नेपाल ल्युब आयल लिमिटेडको ६५ लाख ५ सय ३ कित्ता बोनस शेयर र नेरुडे लघुवित्त वित्तीय संस्थाको ४० लाख १ हजार ६ सय ५० कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएकाे हाे   ।

प्रकाशित : १३ असार २०७५, बुधबार १४:३४