समता माइक्रोफाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समता माइक्रोफाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन



काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय १ दशमलव ३३ रुपैयाँ कायम भएको छ । जसको औसत आधार मूल्य भने ८ सय ४५ दशमलव १७ रुपैयाँ रहेको छ ।

प्रकाशित : १२ असार २०७५, मंगलवार १३:०५