बैंक अफ काठमान्डूको सेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमान्डूको सेयरको मूल्य समायोजन



काठमाडौं । बैंक अफ काठमान्डूको बोनस सेयरको मूल्य समायोजन भएको छ । बैँक १३दशमलव २५ प्रतिशत बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य २सय ७३ दशमलव ७३ रुपैया छ भने औषत आधार मुल्य ३ सय ६८ दशमलव ३७रुपैया रहेको छ ।

प्रकाशित : ८ असार २०७५, शुक्रबार ११:५१