श्री इन्स्भेष्टमेन्टको बोनस शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री इन्स्भेष्टमेन्टको बोनस शेयरको मुल्य समायोजन



काठमाडौँ । श्री इन्स्भेष्टमेन्ट फाइनान्स लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । फाइनान्स को २६ दशमलव ५७ प्रतिशत बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य १ सय ६७ रुपैया छ भने औषत आधार मुल्य २ सय ३४ दशमलव २५ रुपैया रहेको छ ।

प्रकाशित : 18 June, 2018 11:16 am