प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद पछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य ५ सय ४० रुपैयाँमा छ भने औषत आधार मुल्य ७ सय २५ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०७५, सोमबार ११:३९