काठमाडौँ ।गण्डकी विकास बैँक लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । विकास बैँक को १९ दशमलव ३१०६ प्रतिशत
बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य २सय १४ रुपैया छ भने औषत आधार मुल्य २ सय ८० रुपैया रहेको छ ।
22 May, 2018 11:32 am





Comment