प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने



काठमाडौं, । प्रभु लाइफ इन्स्योरेन्स लिमिटडेले सर्वसाधारणका लागि सार्वजनिक शेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निस्काशन गर्नका लागि आगामी साधारणसभाबाट पारित गर्ने भएको छ ।

सो प्रस्ताव सहित सामान्य तर्फ ८ वटा र विशेष तर्फ एउटा प्रस्ताव पारित गर्न कम्पनीले आगामी जेठ १० गते प्रथम वार्णिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा सञ्चालक समितिको निर्वाचन समेत गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : २० बैशाख २०७५, बिहीबार १२:३५