प्रभु बैंकको संचालकमा अन्जु अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकको संचालकमा अन्जु अधिकारी नियुक्त



काठमाडौं । प्रभु बैंक लिमिटेडको संचालकमा अन्जु अधिकारी नियुक्त भएकि छन् ।

 

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले अधिकारीलाई संचालकमा नियुक्त गरेको हो । अधिकारीलाई ईसीएस मनि ट्रान्सफर प्रा.लिको प्रतिनिधिको रुपमा संचालक नियुक्त गरेको बैंकले जनाएको छ ।

प्रकाशित : २० बैशाख २०७५, बिहीबार ११:५९