११ दशमलव ३७ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

११ दशमलव ३७ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ११ दशमलव ३७ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १५८कमपनीको ७ लाख ८५ हजार ५ सय ४४ कित्ता सेयरबाट ३८ करोड ६ लाख ८ हजार ६ सय ५३ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १सय ७ दशमलव ०१ अंकले उकालो लागेको छ। आज लघुवित्त समुह ४६ दशमलव ३६ अंकले ,जलविधुत समुह २६ दशमलव ८३ अंकले,होटल समुह २३ दशमलव ४५ अंकले, अन्य समुह १६ दशमलव ०८ अंकले, विकास बैँक समुह ८ अंकले,बैँक समुह २ दशमलव ७१ अंकले उकालो लागेको छ।
आज फाइनान्स समुह र उतपादनमुलक समुह भने ओरालो लागेको छ । आज फाइनान्स समुह २ दशमलव ९ अंकले र उतपादनमुलका समुह २० दशमलव ११ अंकले ओरालो लागेको छ।

प्रकाशित : १९ बैशाख २०७५, बुधबार १५:२४