काठमाडौं। नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय चालु
आर्थिक वर्षमा १ हजार ४ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ६ हजार भन्दाबढी पुग्ने भएको छ ।
25 April, 2018 4:10 pm





Comment