लुम्बिनी जनरलको बोनस शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी जनरलको बोनस शेयर सुचीकृत



काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कमपनी लिमिटेडको बोनस शेयर नेप्सेमा आज सुचीकृत भएको छ । इन्स्योरेन्सको दशलाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार ११:४८