सपोर्ट माइक्रोेपाइनान्सको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सपोर्ट माइक्रोेपाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडौं । सपोर्ट माइक्रोेपाइनान्स वित्तीए सस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। सस्थाको चैत २९ गते साधारण सभा हुनलागेकोले चैत १६ गते देखि चैत २९ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : 29 March, 2018 11:58 am