राष्ट्रिय बीमा कम्पनीले दिने भयो १२० प्रतिशत बोनश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय बीमा कम्पनीले दिने भयो १२० प्रतिशत बोनश



काठमाडौं। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले १२० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले १२० प्रतिशत बोनश शेयर ५.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
बेनश तथा नगद लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भए पछि निष्काशन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७४, आईतवार १३:११