२० करोडको ब्रा लगाउने भाग्यमानी मोडल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२० करोडको ब्रा लगाउने भाग्यमानी मोडल



चीनको संघाईमा हालै सम्पन्न फेसन सोमा करिब २० करोड ७८ लाख नेपाली रुपैयाँ बराबरको ब्रा लगाएर र्याम्पमा उत्रेकी छिन ।


२७ बर्षिय ब्राजिलियन मोडल लाइस रिबेरियोले यति महँगो ब्रा लागाएर भाग लिने माैका पाएकी हुन । अहिले उनको संसार भर चर्चा छ । एजेन्सी

प्रकाशित : 21 December, 2017 12:56 pm