काठमाडौं । प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य नेप्सेले ३ सय ३१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय १६ रुपैयाँ लिइएको थियो ।
नेप्सेले बैंकको २७ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
Feature News
20 December, 2017 11:55 am
काठमाडौं । प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य नेप्सेले ३ सय ३१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय १६ रुपैयाँ लिइएको थियो ।
नेप्सेले बैंकको २७ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
प्रकाशित : 20 December, 2017 11:55 am
Comment