आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी (तस्विरहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी (तस्विरहरु)

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

आज काठमाडौंको भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गरिएको छ । शुक्रबारदेखी आगामी आइतबारसम्म आयोजना हुने यो प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रणाली, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि राखिएको छ ।तस्विर : युवराज गौतम

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार १५:४१ 20 November, 2026 3:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।