असन चोकमा गैरदलीय स्थानीय निर्माणका लागि नागरिक सभा (तस्विरहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

फोटो फिचर

असन चोकमा गैरदलीय स्थानीय निर्माणका लागि नागरिक सभा (तस्विरहरु)

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै नागरिक सभाको आयोजना गरेको छ । 

दलतन्त्र हैन, जनतन्त्र चाहिन्छ, गैरदलीय स्थानिय चुनाव सुनिश्चताका लागि कानुन संशोधन गरेर मात्र चुनावको घोषणा गर, स्थानिय तहमा दलीय कब्जा अन्त्य गर जस्ता नारासहित नागरिक सभा गरेका छन् ।

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

प्रकाशित : ३ मंसिर २०८३, बिहिबार १५:२९ 19 November, 2026 3:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।