स्याफ्रुबेंसी रसुवाकाे अहिलेको अवस्था (तस्विरहरू) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

स्याफ्रुबेंसी रसुवाकाे अहिलेको अवस्था (तस्विरहरू)



काठमाडाैं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीले स्याफ्रुबेंसीसहितका बजार तथा बस्ती क्षेत्रमा ठूलो क्षति पुर्‍यायाे । भीषण बाढीपछि स्याफ्रुबेंसी क्षेत्रको जनजीवन अझै प्रभावित बनेको छ। बाढीले सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि आवतजावतमा कठिनाइ भएको छ भने स्थानीयवासी त्रास र अन्योलबीच दैनिकी चलाउन बाध्य छन्।

प्रकाशित : 30 August, 2026 2:21 pm