एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीको बनायो हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीको बनायो हातखाली



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकको सञ्चालक समितिको असार ७ गते आइतबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको ३४५ औं बैठकले यस्तो निर्णय गरेको हो।

बैंकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने एवं आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने निर्णय भएको छ।

प्रकाशित : 22 June, 2026 1:13 pm