महाधिवेशनमा बालेन आउने बाटो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महाधिवेशनमा बालेन आउने बाटो



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ। दिउँसो २ बजे उद्घाटन हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आउने तयारी भइरहेका बेला महाधिवेशनस्थलतर्फ बालेन हिँड्ने बाटाे बनाइँदैछ ।

प्रकाशित : 21 June, 2026 11:28 am