ईभीमा मूल्यका आधारमा कर लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ईभीमा मूल्यका आधारमा कर लाग्ने



काठमाडौं । ईभीमा मूल्यका आधारमा कर लाग्ने भएको छ । आज अर्थमन्त्रीले संसदमा बजेट भाषण गर्दै यस्तो कर लगाएका हुन् ।

इभी गाडीमा प्रयोग हुने व्याट्री डिष्पोजल ट्याक्स पनि लगाएको छ ।

प्रकाशित : 29 May, 2026 6:17 pm