ढुंगाना बने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थबजार स्टोरी

ढुंगाना बने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका अध्यक्ष

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् ।

कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागू हुनेगरी ढुंगानालाई अध्यक्षमा मनोनयन गरेको हो ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार १२:०६ 31 March, 2026 12:06 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।