साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

Feature News

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २८ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

प्रकाशित : २९ माघ २०८२, बिहिबार ११:३३ 12 February, 2026 11:33 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।