काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।
यता, चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।






Comment