घट्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

यता, चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 12 February, 2026 10:51 am