सेन्ट्रल फाइनान्सले सेयरधनीको बनायो हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेन्ट्रल फाइनान्सले सेयरधनीको बनायो हातखाली



काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

प्रकाशित : 18 December, 2025 11:02 am