बैंकहरूले अब दिन सक्छन् व्यक्तिगत अधिविकर्ष कर्जा १ करोडसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरूले अब दिन सक्छन् व्यक्तिगत अधिविकर्ष कर्जा १ करोडसम्म



काठमाडौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाखबाट वृद्धि गरी १ करोड गरिने भएको छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत यो व्यवस्था लागू हुने भएको हो।

प्रकाशित : 1 December, 2025 11:25 am