मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक : स्थिरता कायम, तर कर्जा विस्तार सुस्त( पुर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक : स्थिरता कायम, तर कर्जा विस्तार सुस्त( पुर्णपाठ)



काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै देशको समष्टिगत आर्थिक अवस्थाले समग्रमा स्थिरताका संकेत देखाएको तर कर्जा विस्तार अपेक्षित स्तरमा नबढेको उल्लेख गरेको छ।

समीक्षामा मूल्य स्थिरता, शोधनान्तर सन्तुलन, विदेशी मुद्रा सञ्चिति तथा वित्तीय प्रणालीको स्वास्थ्यजस्ता आधारभूत सूचकहरू सकारात्मक देखिएका छन्।

प्रकाशित : 1 December, 2025 10:55 am