काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै देशको समष्टिगत आर्थिक अवस्थाले समग्रमा स्थिरताका संकेत देखाएको तर कर्जा विस्तार अपेक्षित स्तरमा नबढेको उल्लेख गरेको छ।
समीक्षामा मूल्य स्थिरता, शोधनान्तर सन्तुलन, विदेशी मुद्रा सञ्चिति तथा वित्तीय प्रणालीको स्वास्थ्यजस्ता आधारभूत सूचकहरू सकारात्मक देखिएका छन्।





Comment