नबिल बैंकको ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ । अब उक्त ऋणपत्र भोलिदेखि कारोबारमा आउनेछ।

प्रकाशित : 12 November, 2025 3:32 pm