मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको लाइन (तस्विरहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको लाइन (तस्विरहरु)



काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ ।

यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् । नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।

प्रकाशित : 10 October, 2025 2:08 pm