शेयर बजार दुई दिनका लागि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजार दुई दिनका लागि बन्द



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई दिनका लागि बन्द हुने भएको छ। नेप्सेले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी भदौ २५ र २६ गते दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।
वर्तमान विपतपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न गरिएको अनुरोधलाई सम्बोधन गर्दै यो निर्णय गरिएको नेप्सेले जनाएको छ।

प्रकाशित : 10 September, 2025 9:45 am