सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी



काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।

प्रकाशित : 9 September, 2025 1:55 pm