हेलिकप्टरद्वारा मन्त्रीहरूको उद्धार गरिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

हेलिकप्टरद्वारा मन्त्रीहरूको उद्धार गरिँदै



काठमाडौं । तीन वटा हेलिकप्टर ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा पुगेको छ।

त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो। मन्त्रीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याइने बताइएको छ।

प्रकाशित : 9 September, 2025 1:09 pm