दर्ता नभएका सामाजिक सञ्जाल ब्लक गर्न आईएसपीलाई निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दर्ता नभएका सामाजिक सञ्जाल ब्लक गर्न आईएसपीलाई निर्देशन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका सामाजिक सञ्जाल तत्काल ब्लक गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। संचार मन्त्रालयको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न बिहीबार प्राधिकरणले पत्राचार गरेको हो।

यसपछि नेपालमा दर्ता नगरिएका फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका लोकप्रिय प्लेटफर्म चल्ने छैनन् ।

प्रकाशित : 4 September, 2025 6:35 pm