अब प्रदेशबाटै एसईई सञ्चालन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब प्रदेशबाटै एसईई सञ्चालन गरिने



काठमाडाैं। अब माध्यामिक शिक्षा परीक्षा ९एसईई० प्रदेशबाटै सञ्चालन हुने भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट सार्वजसिनक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले एसईईको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने बताए ।

प्रकाशित : 29 May, 2025 5:02 pm