अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता



काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन् ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२÷८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन् ।
पाँच उद्देश्य
१.आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने ।
२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।
३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।
४.सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने ।
सात प्राथमिकताहरु
१.उद्यमशीलता
२.रोजगारी,उत्पादन र उत्पादकत्वको अभिवृद्धि,
३.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
४.सामाजिक क्षेत्रमा गुणात्मक सुधार
५.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
६.नागरिकमैत्री सेवा
७. भ्रष्टाचार नियन्त्रण शासकीय सुधार

#=cfw’lgs k|ljlwsf] k|of]u a9fpFb} cfly{s Ifdtf j[l4 ug]{ .

$=;fdflhs ;+/If0f Pjd\‌ ljsf;sf dfWodaf6 ;fdflhs Gofo sfod ug]{ .

%=u’0f:t/Lo ;fj{hlgs ;]jf / ;’zf;g k|jw{g ug]{ .

;ft k|fyldstfx?

!=pBdzLntf

@=/f]huf/L,pTkfbg / pTkfbsTjsf] clej[l4,

#=k|ltkmno’Qm u’0f:t/Lo ef}lts k”jf{wf/df nufgL lj:tf/,

$=;fdflhs If]qdf u’0ffTds ;’wf/

%=;Gt’lnt

प्रकाशित : 29 May, 2025 4:06 pm