एफपीओ जारी गर्ने अनुमति माग्दै मातृभूमि लघुवित्त पुग्यो धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एफपीओ जारी गर्ने अनुमति माग्दै मातृभूमि लघुवित्त पुग्यो धितोपत्र बोर्ड



काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक शेयर (एफपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२ दशलवम ५९८ कित्ता शेयर निष्कासन गर्न बोर्डको अनुमति मागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २५९ दशलमव ७६ रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ ।

प्रकाशित : 6 May, 2025 4:54 pm