नबिल बैंकको कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई



काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मनोज ज्ञवालीलाई कामु सीईओको रूपमा नियुक्त गरिएको छ।

बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

ज्ञवाली यसअघि नबिल बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत थिए ।

प्रकाशित : 26 March, 2025 11:36 am