राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीमा न्यौपाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीमा न्यौपाने



काठमाडौं। नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुमन न्यौपानै नियुक्त भएका छन् । न्यौपाने चैत ४ गतेदेखि लागू हुनेगरी केन्द्रीय बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा नियुक्त भएका हुन् ।

नेपाल राष्ट्र बैंक, गभर्नर कार्यालयका कामु निर्देशन न्यौपाने २०६४ सालदेखि केन्द्रीय बैंकमा कार्यरत छन् । राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको रूपमा यसअघि डा। डिल्लीराम पोख्रेलले जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलवार १६:२०