काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का



काठमाडौँ । काठमाडौँमा शुक्रबार  शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । 

बिहान २-५१ मिनेटमा गएकाे भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको थियो भन्ने स्पष्ट भइसकेको छैन ।थप विवरण आउन बाँकी छ ।

प्रकाशित : 28 February, 2025 3:00 am