सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दरखास्त पेश गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

मुख्य समाचार

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दरखास्त पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी माग गरेको हो ।

सेमी क्वालिफाइड सीएका लागि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी वा सोसरह स्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सांग्रिला डेभलपमेन्ट बैंकको इमेल ठेगाना मार्फत आज माघ २० सम्म आवेदन पेश गर्नुपर्ने जनाएको छ ।

प्रकाशित : २० माघ २०८१, आइतबार १०:०८ 2 February, 2025 10:08 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।