अर्थबजारकर्मी नमिता दुलाललाई पितृ शाेक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

अर्थबजारकर्मी नमिता दुलाललाई पितृ शाेक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अर्थबजार डटकमकी संवाददाता   नमिता दुलाललाई पितृ शोक परेको छ।

दुलालका पिता लिलानाथ दुलालको ८१ बर्षकाे उमेरमा उपचारकाे क्रममा निधन  भएको हो।

दुलाल लामाे समय देखि दमकाे बिरामी थिए ।

लिलानाथ दुलालकाे अन्तिम दाहसंस्कार आज दिउँसो ३:३० बजे पशुपति आर्यघाटमा हुने  छ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार ११:२५ 24 January, 2025 11:25 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।