अर्थबजारकर्मी ईश्वर थापालाई मातृशोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

अर्थबजारकर्मी ईश्वर थापालाई मातृशोक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अर्थबजार डटकमका बजार प्रबन्धक ईश्वर थापालाई मातृशोक परेको छ । उनकी आमा मिठ्ठु थापाको ८५ वर्षकाे उमेरमा बिहिबार निधन भएको हो ।

उनकाे काठमाडाै छाउनी स्थित विरेन्द्र अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे । आमा मिठ्ठु थापा विगत केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

ईश्वर थापाकी आमा मिठ्ठु प्रति अर्थबजार परिवारले श्रद्धाञ्जलि व्यक्त गरेको छ । शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।

प्रकाशित : २८ पुस २०८१, आइतबार १६:५३ 12 January, 2025 4:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।