साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो।

कम्पनीका सेयरधनीहरुले गत आवको सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश पाउने छन् ।

प्रकाशित : २८ पुष २०८१, आईतवार १०:४३