आज सरकारी कायालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज सरकारी कायालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द



काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । सरकारले आज अर्थात् कात्तिक २२ गते छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।

बिदासँगै आज सेयर बजार पनि बन्द हुने भएको हो । यसका साथै आज सरकारी कायालय, बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द नै हुनेछन् ।

बैंक तथा वित्त संस्थाहरु भोलि अर्थात् शुक्रबार देखि नै नियमित रुपमा खुल्नेछन् । तर, सेयर बजार भने अब सिँधै आगामी आइतबार (कात्तिक २७ गते) खुल्नेछ ।

प्रकाशित : २२ कार्तिक २०८१, बिहीबार ०९:५२