काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई पाण्डेयलाई कात्तिक १५ गतेदेखि नै लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।
5 November, 2024 4:17 pm
अर्थबजार स्टोरी

प्रकाशित : 5 November, 2024 4:17 pm
Comment