यस्ता छन्   मन्त्रिपरिषद् बैठकका २१ निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यस्ता छन्   मन्त्रिपरिषद् बैठकका २१ निर्णय



काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार १६:१७