टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

फोटो फिचर

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ संविधान दिवस मनाइएको छ । बिहीबार सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो ।

संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो । उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

प्रकाशित : ३ आश्विन २०८१, बिहिबार १४:२८ 19 September, 2024 2:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।